ठेउलेखोला जलविद्युतको सम्पूर्ण काम सम्पन्न

जिल्लाको दक्षिणमा निर्माणधिन ठेउलेखोला जलबिद्युत आयोजनाको सम्पुर्ण काम सकिएको छ । साढे एक मेघावाट क्षमताको आयोजनाको सम्पूर्ण काम सकिएको निर्माण कम्पनीले जनाएको छ । आयोजना जैमिनी नगरपालिकाको कुश्मीसेरामा वि.सं. २०७० चैतमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको थियो । आयोजना निर्माणका क्रममा भारतीय नाकाबन्दी, विनासकारी भुकम्पका कारण नियमित काम अगाडि बढाउन नसक्दा दुई … Continue reading ठेउलेखोला जलविद्युतको सम्पूर्ण काम सम्पन्न